Posts

Showing posts from June, 2021

औसत लागत

वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने कूल खर्चलाई वस्तुको एकाईले भाग गर्दा आउने भागफललाई औसत लागत भनिन्छ।

सीमान्त लागत

थप एक एकाई उत्पादन गर्दा लाग्ने खर्चलाई सीमान्त लागत भनिन्छ।

कुल लागत

वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने जम्मा खर्चलाई  कूल लागत भनिन्छ। TC= TVC +TFC जहाँ TC= Total Cost  TVC= Total Variable Cost TFC= Total Fixed Cost