सीमान्त लागत Get link Facebook X Pinterest Email Other Apps June 28, 2021 थप एक एकाई उत्पादन गर्दा लाग्ने खर्चलाई सीमान्त लागत भनिन्छ। Get link Facebook X Pinterest Email Other Apps Comments
Homework: कक्षा १० अर्थशास्त्र September 21, 2020 वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ। लागत ३ प्रकारका हुन्छन् । १) कुल लागत २) सीमान्त लागत ३) औसत लागत Read more
औसत लागत June 28, 2021 वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने कूल खर्चलाई वस्तुको एकाईले भाग गर्दा आउने भागफललाई औसत लागत भनिन्छ। Read more
कुल लागत June 28, 2021 वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने जम्मा खर्चलाई कूल लागत भनिन्छ। TC= TVC +TFC जहाँ TC= Total Cost TVC= Total Variable Cost TFC= Total Fixed Cost Read more
Comments
Post a Comment