Homework: कक्षा १० अर्थशास्त्र

वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ। लागत ३ प्रकारका हुन्छन् ।
१) कुल लागत
२) सीमान्त लागत
३) औसत लागत


Comments

Popular posts from this blog

औसत लागत

कुल लागत